मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

  • बिहीबार २८ साउन २०८३ ११:२८ AM
सङ्गीता राईसुनसरी, साउन २८ गते । गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो । इलामको सुन्दर गाउँ रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु...