चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

  • बिहीबार २८ साउन २०८३ ११:३८ AM
बेइजिङ, साउन २८ गते । चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको आधार तयार पार्ने महत्त्वपूर्ण बजार सुधारका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री झु रो...