टिपर दुर्घटनामा एक जनाको मृत्यु

  • बिहीबार २८ साउन २०८३ ११:४८ AM
काठमाडौँ, साउन २८ गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका...