काठमाण्डु – भारतको प्रसिद्ध विद्युतीय स्कुटर निर्माता कम्पनी ‘रिभर मोबिलिटी’ आफ्नो आधिकारिक वितरक विशाल ग्रुपसँगको सहकार्यमा नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा एक्स्पो २०२६’ मा आफ्नो फ्ल्यागशिप विद्युतीय स्कुटर इन्डी सार्वजनिक गरेको हो । यो अटोमोबाइल प्रदर्शनी आगामी साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा पुग्ने अवलोकनकर्ताहरूले हल बीको स्टल एल ३