ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पद छाड्ने

  • बिहीबार २८ साउन २०८३ ०५:५९ AM
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटले आगामी अगस्टको अन्त्यमा आफ्नो पदबाट बाहिरिने घोषणा गरेकी छन् ।