पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकारहरू धर्नामा, प्रहरीले गर्‍यो धरपकड (तस्बिरहरू)

  • बिहीबार २८ साउन २०८३ ०६:०१ AM
काठमाण्डु – जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाण्डुले प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर वश्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासंघको नेतृत्वमा पत्रकारहरू धर्नामा बसेको महासचिव रामप्रसाद दाहालले बताए । काठमाण्डु जिल्ला प्रहरी परिसर, भद्रकालीमा