इन्डोनेसियामा यात्रुवाहक फेरीमा आगलागी, ११२ जनाको उद्धार

  • बिहीबार २८ साउन २०८३ ०६:०५ AM
आगलागीपछि दुर्घटनास्थलमा विभिन्न माध्यमबाट उद्धार कार्य अघि बढाइएको स्थानीय अधिकारीहरूले बताएका छन् ।