केन्यामा बढ्यो हात्तीको संख्या, ४२ हजार नाघ्यो

  • बिहीबार २८ साउन २०८३ ०६:०७ AM
विश्व हात्ती दिवसको अवसरमा केन्याले हात्ती संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।