टर्कीको संसदद्वारा पीकेके निशस्त्रीकरणका लागि ऐतिहासिक कानूनी ढाँचा स्वीकृत
बिहीबार २८ साउन २०८३ ०६:१२ AM
संसदमा १० घण्टा लामो सघन बहसपछि भएको मतदानमा ५६२ सांसदमध्ये ४६८ जनाले प्रस्तावको पक्षमा र ८८ जनाले विपक्षमा मतदान गरेका थिए । ६ जना सांसद भने तटस्थ रहेका थिए ।