मलेसियाको बेरोजगारी दर बढेर ३ प्रतिशत पुग्यो

  • बिहीबार २८ साउन २०८३ ०६:१५ AM
मलेसियाको कुल श्रमशक्ति अघिल्लो त्रैमासिकको १ करोड ७२ लाख ३० हजारबाट ०.३ प्रतिशतले बढेर १ करोड ७२ लाख ८० हजार पुगेको छ ।