दश सहकारीका १९७ बचतकर्ताले  फिर्ता पाए रकम

  • बिहीबार २८ साउन २०८३ ०६:०९ AM
काठमाडौँ / विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्ताको प्रक्रिया पूरा