फुटबल करिअरलाई लिएर मेसी अन्योलमा, भने– ‘अब धेरै लामो समय खेल्छु कि खेल्दिनँ थाहा छैन’

  • बिहीबार २८ साउन २०८३ ०५:२२ AM
काठमाडौं । बुबाको निधनपछि अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्नो फुटबल करिअरलाई लिएर पहिलोपटक सामाजिक सञ्जाल मार्फत अब धेरै लामो समय फुटबल खेल्ने वा नखेल्ने विषयमा शंका रहेको बताएका छन् । बुबाको निधनले आफूलाई गहिरो रूपमा प्रभावित पारेको भन्दै मेसीले अब धेरै लामो समयसम्म फुटबल खेलिरहनेमा आफू नै निश्चित नरहेको बताएका हुन् । बुबा जर्ज… Continue reading फुटबल करिअरलाई लिएर मेसी अन्योलमा, भने– ‘अब धेरै लामो समय खेल्छु कि खेल्दिनँ थाहा छैन’