काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ। यसअघि (बुधबार) सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार सुनको मूल्यमा ५ सय… Continue reading सुनको मूल्य पाँच सय रुपैयाँले घट्दा चाँदीको भाउ बढ्यो, कारोबार मूल्य कति ?