तातोपानी नाका ठप्प हुँदा सिजनल सामान बाटोमै, व्यवसायीको अर्बौं पुँजी ‘फ्रिज’

  • बिहीबार २८ साउन २०८३ ०५:५५ AM
काठमाडौं। वर्षा, बाढी र सुख्खा पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार प्रभावित बनेको छ। विशेषगरी अरनिको राजमार्ग हुँदै सञ्चालन हुने तातोपानी नाका करिब दुई महिनादेखि ठप्प हुँदा चीनबाट आयात हुने सिजनल तथा चाडपर्व लक्षित सामान बाटोमै रोकिएका छन्। यसले व्यवसायीको ठूलो लगानी लामो समयसम्म ‘फ्रिज’ हुनुका साथै ढुवानी लागत र बजारमा सामानको मूल्यसमेत बढ्ने जोखिम बढाएको… Continue reading तातोपानी नाका ठप्प हुँदा सिजनल सामान बाटोमै, व्यवसायीको अर्बौं पुँजी ‘फ्रिज’