काठमाडौं। नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ । समाचार प्रकाशित गरेको विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत हुने भन्दै सोसाइटीले आज श्रेष्ठको रिहाइको माग गरेको हो। सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जारी गरेको विज्ञप्तिमा प्रकाशित समाचारका सम्बन्धमा… Continue reading पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गरः मिडिया सोसाइटी