काठमाडौं । लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । सुनसरी, इनरूवा नगरपालिका—३ देवकोटा स्कुल छेउबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका—२० बस्ने ३१ वर्षीय दिपेन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.२५ प ९४७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थContinue reading "लागूऔषध सहित पाँच जना पक्राउ"