काठमाण्डौ । प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडिओ बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्रहत्या गर्नेमाथि कानुनी कारबाही हुने भन्दै सचेत गराएको छ । प्रहरीको साइबर ब्युरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाको कृत्रिम फोटो र भिडिओContinue reading "एआईको दुरुपयोग गरी फेक फोटो र भिडिओ बनाउनेलाई कारबाही हुने"