बोटलबारामा पहिरो अपडेट : दुईको मृत्यु, १० जना बेपत्ता

  • बिहीबार २८ साउन २०८३ ०४:४१ AM
रोल्पा। रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा गएराति गएको पहिरोमा परी १० जना बेपत्ता भएका छन्। पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले ६