इलाममा राजस्व सङ्कलन आधाले घट्यो, दुई अर्बभन्दा बढी बजेट फिर्ता

  • बिहीबार २८ साउन २०८३ ०४:५३ AM
इलाम । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा इलाममा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ । आव २०८२/८३ मा रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ मात्र राजस्व सङ्कलन भएको छ । सङ्घीय र कोशी