घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

  • बिहीबार २८ साउन २०८३ ०४:५५ AM
आफन्तले ‘म्यासेन्जर’ मार्फत पठाएको अप्ठ्यारोमा परेको र रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर (नाम परिवर्तन)ले क्युआरमा मागेअनुसारको रकम पठाइदिए। “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा The post घटेन म्याग्दीमा अनलाइन ठगीका घटना appeared first on Technology Khabar.