कञ्चनपुरका दुई हजार दुई सय व्यवसायीको दुर्घटना बिमा
बिहीबार २८ साउन २०८३ १०:०९ AM
भवानीदत्त भट्टकञ्चनपुर, साउन २८ गते । कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बिमा...