गोरखामा खाना पकाउने ग्यासको अभाव

  • बिहीबार २८ साउन २०८३ १०:४० AM
गुणबहादुर रोकासुलीकोट, साउन २८ गते । गोरखा जिल्लामा पछिल्ला केही दिनयता खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । गोरखा सदरमुकाममा ग्यास सिलिन्डर सहज रूपमा नपाएपछि विगत एक साता...