रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल

  • बिहीबार २८ साउन २०८३ १०:५९ AM
सन्तोष दहितदाङ, साउन २८ गते । रोल्पाको थबाङ गाउँपालिका ५, बोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त...