चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालन, ४४ जिल्लामा १९३ बिक्री केन्द्र

  • बिहीबार २८ साउन २०८३ ०४:४९ AM
काठमाडौं । सरकारले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशका ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरेर सञ्चालन हुँदै आएका यस्ता पसल यस वर्ष भने करिब एक महिनाअघि नै सञ्चालनमा ल्याउन लागिएको हो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका… Continue reading चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालन, ४४ जिल्लामा १९३ बिक्री केन्द्र