काठमाडौं। नयाँ सरकार गठनसँगै उद्योग क्षेत्रबाट लामो समयदेखि उठ्न बाँकी बक्यौता असुलीमा कडाइ गरिएपछि उद्योगी–व्यवसायीले धमाधम रकम बुझाउन थालेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षौंदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै प्रक्रिया तीव्र पारेपछि हालसम्म ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ असुल भएको मन्त्रालयले जनाएको छ।… Continue reading उद्योगीले ४० वर्षदेखि राज्यलाई तिर्न बाँकी रकम धमाधम उठाउँदै सरकार, ५१ करोडभन्दा बढी असुल