रोल्पा बोटलबारा पहिरा : दस जना बेपत्ता, खोजी जारी

  • बिहीबार २८ साउन २०८३ ०९:३७ AM
रोल्पा, साउन २८ गते । यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । थबाङ –५ बोटलबाराम...