फेदीखोला पुलको काम धमाधम

  • बिहीबार २८ साउन २०८३ ०९:५१ AM
तनहुँ समाचारदाता तनहुँ, साउन २८ गते । तनहुँ जलविद्युत् आयोजनाले भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा निर्माण गर्न थालेको पुलको काम धमाधम भइरहेको छ । आयोजना प्रभावित क्षेत्रका बस्तीला...