काठमाण्डु – जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले बिहीबार बिहान छापा मारेको छ । प्रहरी कार्यालयबाट कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिएको छ। पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरी टोली कार्यालय पुगेको हो। प्रहरीले कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर लगेको जनाइएको छ। कार्यालयभित्र प्रवेश गरेका प्रहरीले कागजपत्र तथा ल्यापटप, कम्प्युटर र मोबाइलसहितका