काठमाडौं । ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँगको समन्वयमा आज बिहान कार्यालयमा खानतलासी गरेको हो । जनआस्था साप्ताहिकका सम्पादक तथा सञ्चालक किशोर श्रेष्ठ बुधबार साँझ पक्राउ परेपछि प्रहरीले अनुसन्धानका क्रममा कार्यालयमा खानतलासी गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर