ट्रम्पलाई इरानको जवाफ– ‘सर्त स्वीकार नगरेसम्म होर्मुज बन्द हुन्छ’

  • बिहीबार २८ साउन २०८३ ०४:१३ AM
काठमाडौं । इरानले होर्मुज जलमार्गमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गरेको छ । इरानले होर्मुज जलमार्ग अझै बन्द रहेको र आफ्ना सर्त पूरा नभएसम्म नखोल्ने जनाएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिकाले होर्मुज जलमार्गमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेका थिए । उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘स्टिलको पर्खाल’