माण्डु हाइड्रोपावरको साधारणसभा आह्वान, २२.५२६३ प्रतिशत लाभांश प्रस्ताव

  • बिहीबार २८ साउन २०८३ ०३:२८ AM
माण्डु हाइड्रोपावर लिमिटेड भदौ १८ गते साधारणसभा बोलाएको छ । कम्पनीले एकसाथ आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को साधारणसभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट कुल २२.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जस मध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत The post माण्डु हाइड्रोपावरको साधारणसभा आह्वान, २२.५२६३ प्रतिशत लाभांश प्रस्ताव appeared first on Businesspana.