४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै

  • बिहीबार २८ साउन २०८३ ०३:४८ AM
सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याइने भएको छ । उपभोक्तालाई वर्षभरी नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीको सातौँ वार्षिकोत्सवको