रोल्पा पहिरोमा बेपत्ताको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको निर्देशन

  • बिहीबार २८ साउन २०८३ ०३:१५ AM
दाङ । रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको तथा १० जना सम्पर्कविहीन रहेको घटनाप्रति मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन गर्न आग्रह गरेका हुन् । मुख्यमन्त्री आचार्यले घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन भई खोज तथा उद्धार कार्य जारी रहेको र प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा ... The post रोल्पा पहिरोमा बेपत्ताको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको निर्देशन appeared first on Kalika Khabar.