अपाङ्गता भएका युवालाई जलन सचेतना र वित्तीय साक्षरता
बिहीबार २८ साउन २०८३ ०२:५७ AM
विराटनगर : अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा अपाङ्गता भएका युवालाई लक्षित गरी विराटनगरमा जलन सचेतना तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ‘असम्भव भन्ने केही छैन’ भन्ने मूल भावनाका साथ लायन्स क्लब अफ विराटनगर, लायन्स