गुगलको जेमिनी एपका प्रयोगकर्ता १ अर्ब पुगे

  • बिहीबार २८ साउन २०८३ ०२:४५ AM
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले एक्समार्फत जेमिनी एप कम्पनीका सबैभन्दा तीव्र गतिमा बढिरहेका उत्पादनमध्ये एक बनेको र हालै यसको मासिक सक्रिय प्रयोगकर्ता १ अर्ब पुगेको घोषणा गरेका छन्। पिचाईका The post गुगलको जेमिनी एपका प्रयोगकर्ता १ अर्ब पुगे appeared first on Technology Khabar.