काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन बाइक तथा गाडीमा आकर्षण देखिएको छ। मंगलबारदेखि सुरु भएको एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका थिए भने दोस्रो दिन २६ हजारभन्दा बढीले मेला अवलोकन गरेको आयोजकले जनाएको छ।नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एक्स्पोमा राखिएका विभिन्न ब्रान्डका सवारीसाधनबारे अवलोकनकर्ताले चासो देखाएका छन्।एक्सपोका निर्देशक राजकुमार दुलालले नयाँ ग्राहकको उत्स