पूर्वाधार विकास कार्यालयको वित्तीय प्रगति ५५ प्रतिशत
बिहीबार २८ साउन २०८३ ०८:४२ AM
अर्जुन काफ्लेस्याङ्जा, साउन २८ गते । पूर्वाधार विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८२/८३ मा ५४.६४ प्रतिशत वित्तीय प्रगति गरेको छ । कार्यालयले एक अर्ब नौ करोड ८१ हजार ८३ रुपियाँ...