ग्यास अभाव बढ्दा बर्दिबासका होटल व्यवसायी समस्यामा

  • बिहीबार २८ साउन २०८३ ०८:५६ AM
रवीन्द्र उप्रेतीबर्दिबास, साउन २८ गते । बर्दिबासमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै जाँदा होटल व्यवसाय प्रभावित हुन थालेको छ । एकातिर ग्यास डिलरले जति वितरण गरे पनि माग थेग्न नस...