काठमाण्डु – अविरल वर्षापछि आएको पहिरोमा परेर रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा २ जनाको मृत्यु भएको छ। बुधबार साँझ आएको पहिराले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरिँदा १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख रोल्पाले जनाएको छ । प्रहरी टोलीले खोज तथा उद्धारका क्रममा १८ वर्षीया शान्ति पुन