नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

  • बिहीबार २८ साउन २०८३ ०२:२२ AM
काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल कम्पनी मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको छ । कम्पनीले बुधबार काठमाडौंमा आफ्नो यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको हो । मोन्ट्रा इलेक्ट्रिक नेपालमा हिप्को ट्रेडिंगमार्फत आएको हो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सुपर अटो सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार