काठमाडौं । संघीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त प्रस्ताव राष्ट्रियसभामा पेस गर्नेछन् । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा विधेयकमाथि छलफल तथा त्यसलाई अघि बढाउने प्रक्रियाका