काठमाडौं । कोलोम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ । राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पमा परी ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४ सय ९६ जना अझै बेपत्ता छन् । भूकम्पबाट ५३ हजारभन्दा बढी मानिस प्रभावित भएको राष्ट्रपतिले जानकारी