२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजास २४७ जनालाई कारबाही

  • बिहीबार २८ साउन २०८३ ०२:३८ AM
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४७ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १६८, हर्न निषेधमा ४०, लेन क्रसमा ४१, अवस्था ठिक