आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्ने भएको हो । बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध