झापा : वर्षायाम सुरु भएयता जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबाट झापामा नौजना संक्रमित भएका छन्। संक्रमितमध्ये पाँचजनाको मृत्यु भएको छ भने एकजना उपचाररत छन्। तीनजना उपचारपछि डिस्चार्ज भएका छन्। स्वास्थ्य कार्यालय झापाका अनुसार मृत्यु हुनेमा तीन पुरुष