रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

  • बिहीबार २८ साउन २०८३ ०२:०२ AM
रोल्पा : अविरल वर्षापछि गएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।  बुधबार राति करिब ८ः४० बजे पहिरो खस्दा थबाङ–५ बोटलबारा