रघुगङ्गामा करदाता सेवा सुरु

  • बिहीबार २८ साउन २०८३ ०७:३६ AM
म्याग्दी, साउन २८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा सुरु भएको छ । मौवाफाँटमा रहेको गाउँपालिकाको कार्यालयले स्थायी लेखा नम्बर जारी, व्यवसायको आयकरमा दर्त...