प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

  • बिहीबार २८ साउन २०८३ ०७:४० AM
कर्णाली, साउन २८ गते । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिँजा गाउँपालिका–५, जुम्ला घर भई हाल सु...