म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

  • बिहीबार २८ साउन २०८३ ०७:४८ AM
कृष्ण दवाडी कास्की, साउन २८ गते । हलको एक कुनामा ह्विलचियरमा बसिरहनुभएको थियो हितमान छन्त्याल । हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र ।कर्मचारीले नजिक आउन इसारा ग...