रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईको मृत्यु, दुई घाइते
बिहीबार २८ साउन २०८३ ०७:५० AM
रोल्पा, साउन २८ गते । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी क...